आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हिंसा र बलात्कार नदेख्ने सरकार बोलेकै भरमा बन्दुक तेर्साउँछ– प्रदीप पौडेल

  • प्रकाशित मिति : बिहिबार, माघ २९, २०७७



  • काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले बोलेकै भरमा बन्दुक तेर्साएको टिप्पणी गर्नुभएको छ ।

    नेकपा(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि ट्वीट गर्दै उहाँले हिंसा र बलात्कार नदेख्ने सरकारले बोलेकै भरमा बन्दुक तेर्र्साएको बताउनुभयो ।

    नेता पौडेलले आफूहरूले ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार भएको स्मरण गराउँदै सरकारले टिप्पणी गरेकै आधारमा जेल देखाएर नागरिक तर्साएको उल्लेख गर्नुभयो ।

    यस्तै उहाँले नेतृ झाँक्रीलाई विनाशर्त रिहा गर्न गर्न पनि माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij