प्रकाशित मिति : मङ्लबार, फाल्गुन ४, २०७७
सल्यान । सरकारको प्रतिगामी कदमको विरुद्ध यतिबेला देशैभरी बिरोध भैरहेको छ । त्यसैक्रममा हिजो देशैभरी नेपाली काँग्रेसले बिरोध कार्यक्रम गरेको छ । सरकारको प्रतीगामी कदमकै कारण यतीबेला देशैभरी नेकपा त्यागी नेपाली काँग्रेस प्रवेश गर्नेको लर्को रहेको छ ।
हिजो भयको कार्यक्रममा अबको संविधान रक्षा र लोकतान्त्रिक ब्यवस्थाको रक्षाको लागीपनी नेपाली काँग्रेसले नेतृत्व लिनुपर्नेमा सबै नेताहरुको भनाइरहेको छ । हिजो भयको सल्यानको बिरोध कार्यक्रममा नेकपा त्यागी १५१ जना नेताकार्यकर्ताले नेपाली काँग्रेस प्रबेश गरेकोछन ।
अबको हाम्रो भाबी योजना र रणनीति बिना नै नेकपाले देश र जनतालाइ भ्रम चलाइरहेको र अब त्यो भ्रमको खेती लाई ब्रबाद प्रान युवा उठनुपर्ने भयकोले पनि लोकतान्त्रिक ब्यवस्थाको रक्षेक कांग्रेस संग जानुको बिकल्प नरहेको नव प्रवेशी नेताकार्यकर्ताले बतायका छन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij