आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मन्त्री हुने रहर धेरैलाई जाग्दा सुदूरपश्चिमका दुई मन्त्रालय मन्त्रीविहिन

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ४, २०७७



  • काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रालय डेढ महिनादेखि मन्त्रीबिहिन रहेका छन् । आफ्नो समूहमा आकांक्षी धेरै देखएपछि मुख्यमन्त्री त्रिलोचन भट्टलाई मन्त्री नियुक्त गर्न सकस परेको हो ।

    दाहाल – नेपाल समूहमा आकांक्षी धेरै देखिएका र मन्त्री नपाएपछि असन्तुष्टहरू ओली समूहमा जान सक्ने भएकाले मुख्यमन्त्री भट्टले नयाँ मन्त्री नियुक्त गर्न सक्नुभएको छैन ।

    नेकपा विभाजनपछि ओली समूहका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पुसमा मुख्यमन्त्री भट्टले पदबाट हटाउनुभएको थियो ।

    ओली समूहमा लागेका आर्थिक मामलिा तथा योजनामन्त्री झपटबहादुर बोहराले पनि गत पुसमा राजीनामा दिनुभएको थियो । दुवै मन्त्रालय अहिले मुख्यमन्त्री भट्टले आफैंसँग राख्नुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij