आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश २ का प्रमुख पदमुक्त, नयाँ प्रमुखमा सामाजिक अभियान्ता डा. झा

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७, २०७७



  • काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख  तिलक परियारलाई पदमुक्त गरेकी छन्। शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। उनी २०७६ कार्तिक १९ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए।

    ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधार १ को खण्ड (ख) बमोजिम प्रदेश नम्बर २ का प्रदेश प्रमुख श्री तिलक परियारलाई पदमुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    यस्तै नयाँ  प्रमुखमा सामाजिक अभियान्ता डा. राजेश झा अहिराज नियूक्त भएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij