आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेप्से घट्यो, सेयर बजारमा आज पनि निफ्रा कै चर्चा

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ११, २०७७



  • काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेप्से ओरालो लागेको छ। मंगलबार धितोपत्र परिसूचक नेप्से २१ दशमलव १६ अंकले ओरोलो लागेको हो। मंगलबार ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४१ अंकले आरोलो लागेको छ।

    कारोबारको सुरुवाती समयेदि नै ओरोलो लागेको बजार अन्तिममा आएर २ हजार ५ सय ८६ दशमलव ५१ विन्दुमा झरेर बन्द भयो।

    मंगलबार कुल २ सय ५ कम्पनीको १ करोड ७७ लाख १४ अजार ९ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार भन्दा बढिको कारोबार भएको छ।

    मंगलबार टे«डिङ बाहेकका सबै समूहका सेयर घटेका छन्।

    मंगलबार सबैभन्दा धेरै कारोबार नेपाल इन्फ्रास्टक्चर बैंकको भएको छ। उक्त कम्पनीको झण्डै ७४ करोडको कारोबार भएको छ। पछिल्लो समय लगातार बढी रहेको बैंकको सेयर मूल्यमा पहिलो पटक नकारात्मक सर्किट ब्रेक लागेको थियो। निफ्राकाे सेयर मूल्य घटेसँगै बेच्ने मान्छेको ओइरो लागेको छ।

    मंगलबार नेपाल फाइन्यान्सका लगानीकर्ताले भने सबैभन्प्रदा धेरै प्रितकित्ता ३० रुपैयाँका दरले कमाएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij