आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रचण्ड, माधव नेपाल र देउवाबीच भेट हुँदै

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १२, २०७७



  • काठमाडौं। प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाबाट उत्साहित बनेको नेकपा (प्रचण्ड–माधव नेपाल) समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्दैछन्।

    प्रचण्ड र नेपाल चिवतवनबाट फर्किएपछि आजै सभापति देउवासँग भेट्ने कार्यक्रम रहेको अध्यक्ष नेपाल निकट स्रोतले जनाएको छ।

    ‘अहिले चितवनबाट अध्यक्षद्वय फर्किएपछि कांग्रेस सभापतिसँग भेट्ने कार्यक्रम छ,’ स्रोतले भन्यो, ‘नयाँ परिस्थिति निर्माण भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ।’ केही समयअघि प्रतिनिधिसभा पुनःस्थापना भए आफू प्रधानमन्त्री नबन्ने दाबी गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij