आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाहाल-नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा जारी

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १७, २०७७



  • नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) का दाहाल-नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा बसेको छ।
    सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक राख्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्यसबारे धारणा बनाउन भन्दै दाहाल-नेपाल समूह बैठकमा बसेको हो ।

    नेकपा संसदीय दलको कार्यालयमा जारी बैठकमा दाहाल-नेपाल समूह आफ्नो रणननीति बनाउन लागेको छ ।

    बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij