आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कम्युनिष्टले झुठा नारा दिएर जनता बहकाए, अब कम्यनिष्टविरुद्ध लड्नुपर्ने बेला आयो : देउवा

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २९, २०७७



  • काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुले झुठा नारा दिएर जनतालाई बहकाएको बताएका छन्। नेपाल महिला संघले पार्टी मुख्यालय सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टले जनतालाई बहकाउने, महिलालाई बहकाउने काम गरेको भन्दै अब काँग्रेसले लोकतन्त्रको रक्षाका लागि कम्युनिष्टसँग लड्नुपर्ने बेला आएको बताए।

    सभापति देउवाले ओली सरकारकोसमेत चर्को आलोचना गरेका थिए। उनले सबैलाई बहकाएर ओली सरकारसँधै सत्तामा टिकिरहन लागिपरेकोसमेत आरोप लगाए।

    सभापति देउवाले कम्युनिष्टहरुले देशमा सर्वसत्तावाद लाद्न खोजेकोसमेत आरोप लगाए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij