प्रकाशित मिति : आइतवार, बैशाख २६, २०७८
भनिन्छ,, प्रधानमन्त्री देश चलाउने पदीय जिम्मेवारी बोकेको मानिस हो ।
त्यो पदका थुप्रै सीमा हुन्छन् । गै’रकानुनी बस्तुको उपभोग र संरक्षण दिन पनि पाइदैन् ।
तर, यहाँ अवैध यौनधन्दा चलाउने एक यौनकर्मी महिलाको काखमा सुत्न प्रधानमन्त्री समेत जाने गरेको खुलासा भएको छ ।
बेलायतको राजधानी लण्डनकी एक यौनकर्मी महिलाले सनसनीपूूर्ण खुलासा गरेकी छिन् ।
मसाज पार्लरको नाममा राजधानी लण्डनमा २० वर्षदेखि यौनधन्दा चलाउँदै आएकी ४२ वर्षीय माइरा लिंग फोर्बले देशका प्रधानमन्त्री समेत यौनसम्पर्कको सन्तुष्टि लिन आफूसँग सुतेको खु’लासा गरेकी हुन् ।
एजेन्सी
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij