सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

बजेट कार्यान्वयनका लागि समयतालिका सहितको कार्ययोजना बनाउन अर्थमन्त्रीको निर्देशन

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १७, २०७८



  • काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरू कार्यन्वयनका लागि समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिनुभएको छ ।

    सोमबार मन्त्रालयमा मातहतका कर्मचारीलाई योजना तथा कार्यक्रमहरू समयमा सुरु गरी छिटो परिणाम ल्याउन समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिनुभएको मन्त्रालय स्रोतले जनाएको छ ।

    अर्थमन्त्री पौडेलले बजेटमा समावेश कार्यक्रमहरू समयमा सुरु गर्न कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नयाँ आर्थिक वर्षको सुरुवात देखि नै कार्यान्वयन प्रक्रिया अघि बढाउने गरी तयारी गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

    यसैगरी नियमित रूपमा अर्थ मत्रालय र सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग बजेट कार्यान्वयन सम्बन्धमा छलफल गरिने मन्त्रालयको योजना छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij