आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा अवरुद्ध

  • प्रकाशित मिति : बिहिबार, असार १०, २०७८



  • कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

    प्रदेश सरकारले असंवैधानिक बाटोबाट बजेट ल्याएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेको हो । सभामुखले प्रदेशसभा बैठकको कारबाही सुरु भएको जानकारी गराए लगत्तै कांग्रेसका सांसदले उभिएर विरोध जनाएका थिए ।

    विरोधपछि कांग्रेस प्रमुख सचेतक गोविन्द बोहराले अध्यादेश ल्याउँदा संसदलाई जानकारी नदिएको बताउनुभएको थियो । अवरोधपछि सभामुखले असार ११ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।

    १ असारमा आएको बजेटमाथिको छलफल असार ४ गतेदेखि सुरु भएको थियोे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij