आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कुनै दलको पुच्छर नबनी, गुण र दोषको आधारमा समर्थन वा विरोध गरिन्छ– अध्यक्ष लोहनी

  • प्रकाशित मिति : बुधबार, साउन ६, २०७८



  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कुनै दलको पुच्छर नबनी, गुण र दोषको आधारमा संसदमा समर्थन वा विरोध गर्ने जनाएका छन् ।

    बुधबार ट्वीट गर्दै अध्यक्ष लोहनीले आफूहरू कुनै दलको पुच्छर भएर नजाने बताउनुभएको हो । ‘राप्रपा प्रजातन्त्रमा दलहरू बलियो हुनुपर्छ भन्ने मान्यता राख्दछ,’ उहाँले लेख्नुभएको छ, ‘तर, राप्रपा कुनै पनि दलको पुच्छर भएर जाँदैन ।’

    अध्यक्ष लोहनीले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने समयमा राप्रपा तटस्थ बस्नुको नीतिबारे प्रस्ट्याउँदै लेख्नुभयो, ‘यही मान्यताअनुरूप संसदमा विश्वासको मतदान हुँदा राप्रपा तटस्थ रह्यो ।’

    प्रतिक्रिया दिनुहोस्

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij