आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जसपा यादव पक्षले माग्यो सात मन्त्रालय, ठाकुर पक्ष पनि सरकारमा जाने

  • प्रकाशित मिति : बिहिबार, साउन ७, २०७८



  • काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र पक्षले सरकारसाग् सात मन्त्रालय मागेको छ । यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरुको लाइन भएको स्पष्ट पारे ।

    यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय नभएको उनले प्रष्ट पारे । यता जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा जान तयार देखिएको छ ।

    मन्त्रालय बाँडफँडको विषयमा सत्तारुढ गठबन्धनसँग छलफल हुन भने बाँकी रहेको ठाकुर पक्षका नेताहरुले बताएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवासँग जसपा महन्थ ठाकुरले बुधबार भेट गरेका थिए । भेटमा प्रधानमन्त्री देउवाले ठाकुरलाई सरकारमा आउन प्रस्ताव गरेको ठाकुरनिकट नेता शरत्सिंह भण्डारीले बताए । नागरिक

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij