प्रकाशित मिति : बिहिबार, भदौ १०, २०७८
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज बस्दैछ । तुलसीलाल प्रतिष्ठान च्यासलमा १२ बजे केन्द्रीय समिति बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
एमाले फुटेर नेकपा समाजवादी दर्ता भएपछि एमाले केन्द्रीय कमिटी बस्न लागेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij