आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निर्वाचन आयोगले संसद सचिवालयलाई गरायो दुवै दल दर्ताको जानकारी

  • प्रकाशित मिति : शुक्रबार, भदौ ११, २०७८



  • काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी दल दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ ।

    आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले सचिवालयलाई जानकारी पत्र पठाउँदै नयाँ दलमा आबद्ध भएका सांसदहरुको सूची समेत पठाएको छ ।

    आयोगले बुधवार एमालेबाट छुट्टिएको माधव नेपाल नेतृत्वको नेकपा (एस) र जसपाबाट छुट्टिएको महन्थ ठाकुर नेतृत्वको लोसपा दल विभाजन अध्यादेशअन्तर्गत सनाखतसहित दर्ता गरेको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij