प्रकाशित मिति : बुधबार, भदौ ३०, २०७८
राज विष्टले आज गृहजिल्लामा अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दैछन् ।
नेताद्वय ज्ञवाली र विष्टले दिउँसो साढे १ बजे सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका हुन् ।
कार्यक्रमलाई दुवै नेताले सम्बोधन गर्ने नेकपा एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए । उनका अनुसार दुबै नेताहरु सदरमुकाम तम्घास आइपुगेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij