आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देउवाले राजनीतिमा घृणित खेल प्रवेश गराए: भीम रावल

  • प्रकाशित मिति : शनिबार, अशोज २३, २०७८



  • काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निकटका नेतालाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएकोमा आपत्ति जनाएका छन् ।
    हिजो शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्दै प्रधानन्यायाधीश निकटका व्यक्ति गजेन्द्र हमाललाई मन्त्री बनाएकोमा उनले आपत्ति जनाएका हुन् ।

    उनले देउवा र सत्ता गठबन्धनका नेताहरु गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक भएको आरोप लगाएका छन् । सामाजीक संजालमा उनले लेखेका छन्,’सर्वोच्च अदालतका प्रधान न्यायाधीशसंगको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको खवरले प्रमं देउवा र गठबन्धनका नेताहरूको गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक चरित्र र व्यवहार उदाङ्ग भएको छ।यसले नेपालको राजनीतिमा खतरनाक प्रवृत्ति र परम्परा एवम् घृणित खेललाई प्रवेश गराएको छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij