आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सत्तारुढ गठबन्धन दुषित भइसक्यो– नेम्वाङ

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७८



  • पाँचथर । नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सत्तारुढ गठबन्धन सरकार दूषित भइसकेको बताउनुभएको छ ।

    नेकपा एमाले फिदिम नगर कमिटीको बुधबार उद्घाटन गर्दै उपनेता नेम्वाङले पाँचदलीय गठबन्धनले गठन गरेको उच्च स्तरीय राजनीतिक संयन्त्र असंवैधानकि भएको टिप्पणी गर्नुभयो ।

    संविधान र संसद रहेसम्म संविधानले नचिन्ने संयन्त्र आवश्यक नपर्ने उहाँको भनाइ छ । सत्तारुढ गठबन्धन र पार्टी भित्रको खटपट व्यवस्थापन गर्न बाहेक संयन्त्रको अरु काम नभएको पनि उपनेता नेम्वाङले बताउनुभयो ।

    ८८ दिनसम्म सरकार विस्तार गर्न नसकेको देउवा सरकारले बजेट होलिडे भन्दै विश्वसामु नेपाललाई लज्जास्पद तुल्याएको उपनेता नेम्वाङको आरोप छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij