आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमालेको १० औं महाधिवेशनमा कमजोर व्यवस्थापन देखियो

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७८



  • चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा कार्यक्रताका लागि कमजोर व्यवस्थापन देखिएको छ ।

    नेताका लागि भव्य मञ्चको व्यवस्था भएपनि देशका विभिन्न क्षेत्रबाट आएका कार्यकर्ताका लागि भने व्यवस्थापनको चासो नदेखिएको पाइएको छ ।

    महाधिवेशनको उद्घाटन सत्रमा सहभागि हुन आएका कार्यक्रताले भाषण पनि सुन्न नपाई फर्कनुपरेको गुनासो गरेका छन् ।

    महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ताका उतार्ने घोषणा गरेको एमालेले उनीहरुका लागि भने केही पनि व्यवस्थापन नगरेको पाइएको छ ।

    महाधिवेशन स्थलमा साउण्ड सिस्टमको समेत प्रभावकारी व्यवस्थापन नभएको सहभागिहरुको गुनासो थियो ।

    ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने बताएको एमालेका कार्यक्रताको अव्यवस्थित जुलुसका कारण दिनैभरी सडक जाम भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij