आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारलाई धन्यवाद – केपी ओली

  • प्रकाशित मिति : बुधबार, मंसिर १५, २०७८



  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाइ धन्यवाद दिनुभएको छ ।

    दशौं राष्ट्रिय महाधिवेशनको समापनमा सम्बोधन गर्दै उहाँले महाधिवेशन सम्पन्न गर्न सरकारले सुरक्षा व्यवस्था मिलाइदिएको धन्यवाद दिनुभएको हो ।

    ‘महाधिवेशन सफल पारिदिनुभएकोमा सुरक्षाकर्मी दाजुभाइ दिदीबहिनीहरुलाई म धेरैधेरै धन्यवाद भन्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘सरकारको तर्फबाट यसमा सकारात्मक योगदान भएको छ, त्यसलाई पनि म धन्यवाद भन्छु ।’

    मंसिर १० गतेबाट सुरु भएको महाधिवेशन मंगलबार साँझ सकिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij