प्रकाशित मिति : आइतवार, मंसिर १९, २०७८
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशमा सभापति अमर सिंह पुन नेतृत्वको प्यानलको अग्रता कायमै रहेको छ । पछिल्लो नतिजा अनुसार ४ सय ७८ मत गनना गर्दा सभापतिका उमेदवार अमरसिह पुनमगरको ११७ मतान्तरले अग्रता लिरहेका छन । उनले २९५ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्दी भरत कुमार शाहले १७८ मत लिएका छन जहाँ अन्य पदाधीकारीमा अमर सिह पुन प्यानलका उपसभापति पदका उमेदवार अस्टभुजा पाठकको २७६ र भुवन प्रसाद श्रेष्ठको २८३ मत छ भने भरत कुमार शाहको प्यानलका राजु खनालको १९३ र सुधाकर पाण्डेको १४९ त्यस्तै महामन्त्रीमा विक्रम खनालको २९३ र सुरेन्द्रराज आचार्यको २८३ र खिमान ंसि रायमाझी १५४ र जन्मजय तिमील्सीनाको १६० त्यस्तै सहमहामन्त्रीमा निमा गिरीको २७२ र सरिता चौधरीको १६२ त्यस्तै सह–महामन्त्री खुल्लातर्फ खगराज पाण्डेको २६२ र विष्णु प्रसाद खनाल २९१ त्यस्तै मायाँ पुनको १७८ र लक्ष्मी नारायन शाह १६० मत आएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij