आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गच्छदार २ मतले पराजित, पुनः गणनाको माग गर्दै दिए निवेदन

  • प्रकाशित मिति : बिहिबार, पुस १, २०७८



  • काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिमा उम्मेदवारी दिनु भएका विजयकुमार गच्छदार २ मतले पराजित हुनु भएको छ ।

    बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार २ मतले हारेपछि संस्थापन समूहका गच्छदारले पुनः गणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिनु भएको छ ।

    उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी हुनु भएको छ । अन्तिम मत परिणामअनुसार खड्काले २ हजार १२१ र गुरूङले १ हजार ९०८ मत ल्याएर निर्वार्चित हुनु भएको हो । तेस्रो स्थानमा रहनु भएका गच्छदारले भने १ हजार ९०६ मत पाउनु भएका थियो ।

    खड्का देउवा प्यानलका हुन् भने गुरुङ शेखर कोइराला प्यानलका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij