प्रकाशित मिति : बिहिबार, पुस १, २०७८
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बिहिबार भएको महामन्त्रीको मतगणनामा गगन थापाले अग्रता फराकिलो बनाएका छन्।
हालसम्म १८९५ मत गणना हुँदा गगन थापा १२९४ , विश्वप्रकाश शर्मा ८२७ , प्रकाशशरण महत ६२०, प्रदीप पौडेल ६६८ , मिनेन्द्र रिजाल ३२९ र राजाराम कार्कीले ५८ मत प्राप्त गरेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij