आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाँच महिनादेखि लुम्विनी प्रदेश सभाको संसद चलेन

  • प्रकाशित मिति : मङ्लबार, पुस ६, २०७८



  • काठमाडौं । पछिल्लो पाँच महिनादेखि लुम्विनी प्रदेश सभाको बैठक बस्न सकेको छैन । यस अवधिमा १२ पटक बैठक आह्वान गरिए पनि प्रतिपक्षी नेकपा एमालेका कारण बैठक अवरुद्ध हुँदै आएको छ ।

    विपक्षी दल एमालेले सूर्य चिन्हबाट चुनाव लडेका सांसद अजयबहादुर शाही र विमला वली खत्रीमाथि गरेको कारबाही सदर नगरेको भन्दै वैठक अवरुद्ध गर्दै आएको छ । ती दुवै जना भने प्रदेश सरकारमा मन्त्री छन् । सो विषय अहिले पनि अदालतमा विचाराधीन छ ।

    प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद के.सीे. मुख्यमन्त्री भएसंगै एमालेले अवरोध सुरु गरेको थियो । अवरोधकै कारण संसदीय समितिको बैठक पनि बस्न सकेको छैन ।

    संसद नचल्दा सरकारले वितरण गर्ने अनुदान, विकास बजेट र योजनालगायतका कामहरु अलपत्र छन् । अहिले पनि प्रदेशसभाको हिउँदे अधिवेशन कहिले सुरु हुने भन्ने टुंगो छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij