आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा सोमबारबाट शैक्षिक संस्था खुल्दै

  • प्रकाशित मिति : शुक्रबार, माघ २१, २०७८



  • एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कोभिड संक्रमण बढेपछि बन्द गरिएका सम्पूर्ण बिद्यालय र कलेजहरु आगामी सोमबारदेखि खुल्ने भएका छन् ।

    भारतीय प्रकोप व्यवस्थापन विभागको शुक्रबार बसेको बैठकमा विद्यालय, कलेज र शैक्षिक संस्था खुल्ने निर्णय भएको हो ।

    दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले खोप नलगाएका विद्यार्थीले कक्षामा प्रवेश गर्न नपाउने जानकारी दिनुभएको छ । यीबाहेक नयाँ दिल्लीका जिम, स्विमिंग पूलहरु पनि आगामी सोमबारबाट खुल्ने भएका छन् ।

    कोरोनाको तेस्रो लहरको जोखिम रोक्न लगाइएको रात्रिकालीन कर्फ्युको अवधि भने एक घण्टाले घटाउँदै अहिले बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म कायम गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij