आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कुमारी बैंकले ४ लाख २४ हजार ९८१ कित्ता संस्थापक सेयर बिक्रीमा

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १७, २०७८



  • काठमाडौँ। कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा रहेको ३ लाख ४६ हजार ११९ कित्ता र एसियन डिष्ट्रिब्यूटर्स प्रालिको नाममा रहेको ७८ हजार ८६३ कित्ता गरी कुल ४ लाख २४ हजार ९८१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

    बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । बैंकले यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौँमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij