आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस र कम्युनिष्टले देश चलाउन सक्दैनन् : लिङ्देन

  • प्रकाशित मिति : आइतवार, चैत्र ६, २०७८



  • सिन्धुली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टले देश चलाउन नसक्ने ठोकुवा गर्नुभएको छ ।

    सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले अब देशका सबै जनता मिलेर देश बचाउनु पर्ने बताउनुभयो ।

    अध्यक्ष लिङदेनले पछिल्लो समयमा नेपाल बाह्य शक्तिको हस्तक्षेपका कारणले आन्तरिक रुपमा कमजोर बनेको बताउनुभयो । उहाँले कांग्रेस र कम्युनिष्टहरुले आफ्नो स्वार्थका लागि देश र जनता विरोधी क्रियाकलापहरु गरिरहेको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा देशभक्त शक्तिहरुलाई विजयी गराउनु पर्नेमा जोड दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij