आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बर्दियाको बढैयातालको अध्यक्षमा माओवादीका त्रिपाठी विजयी

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ५, २०७९



  • काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

    अध्यक्षमा माओवादी केन्द्रका हिमाल त्रिपाठी ९३६७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर श्रेष्ठले ८३०८ मत पाए ।

    अध्यक्षमा तेस्रो भएका नेपाली कांग्रेसका भगतबहादुर नेपाली ६५५० मत पाए । राप्रपाका चुडामणि पौडेलले १७७, स्वतन्त्र उम्मेदवार देवेन्द्रले ११ र अर्का स्वतन्त्र उम्मेदवार दामोदर वास्तोलाले ९ मत पाए ।

    यस्तै, उपाध्यक्षमा भने एमालेकी लक्ष्मीकुमारी अधिकारी ८८८५ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पवित्राकुमारी अर्यालले ८३१५ मत पाइन् भने तेस्रो भएको माओवादीकी कमला गुरुङले ६७०२ मत ल्याइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij