आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाङको तुलसीपुरको मेयरमा एमालेका टीकाराम खड्का ७१ मतले अगाडि

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ७, २०७९



  • दाङ। दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार टीकाराम खड्का ७१ मतान्तरले अगाडि रहेको छन् ।

    शनिबार बिहान प्राप्त मत परिणाम अनुसार २५ हजार ६ सय ८३ मत गणनामा खड्काले १० हजार ६ सय ५ मत प्राप्त गरेका छन्।

    त्यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १० हजार ५ सय ३४ मत प्राप्त गरेका छन् ।

    यहाँ उपमेयरमा एमालेकी श्यानी चौधरीले अग्रता बढाएकी छन्। उनले ९ हजार ९ सय १७ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले ८ हजार ९९ मत प्राप्त गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij