प्रकाशित मिति : आइतवार, जेष्ठ १५, २०७९
सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले १५ प्रतिशतले कर्मचारीको तलब बढाएको जानकारी दिएका हुन्।
सरकारले खाइपाई आएको महंगी भत्तालाई भने कायम राखेको छ।
बढेको तलब साउनदेखि लागू हुनेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij