आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आरजु र चौथाइवालेबीच दिल्लीमा भेट

  • प्रकाशित मिति : बुधबार, साउन ११, २०७९



  • काठमाडौं । तीन सातादेखि भारतको नयाँदिल्लीमा रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेट भएको छ ।

    चौथाइवालेले बुधबार आरजुसँग भेट गर्नुभएको हो । सामाजिक सञ्जालमा पोष्ट गर्दै उहाँले लेख्नुभएको छ, ‘६ महिनापछि दिल्लीमा आरजु राणा देउवालाई भेट्दा खुसी लागेको छ ।’

    चौथाइवाले गतवर्ष नेपाल आउँदा आरजुले राखी बाँधिदिएकी थिइन् ।

    केही दिनअघि आरजुको पाठेघरको शल्यक्रिया गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij