प्रकाशित मिति : मङ्लबार, साउन १७, २०७९
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।
कम्पनीले सेयर भाउ ८० रुपैयाँ ४० पैसाले घटेर ७ सय २५ रुपैयाँ ६० पैसा पुगेको छ। मार्केट डेपमा कम्पनीको सेयर खरिद माग भन्दा बिक्री माग अधिक रहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij