प्रकाशित मिति : सोमवार, पुस १८, २०७९
काठमाडौं । मधेस प्रदेशमा पहिलो बैठक लगत्तै प्रदेश सभाका लागि सभामुख र उपसभामुखका लागि निर्वाचन हुने भएको छ।
त्यसका लागि यहि पुस ३० गते मनोनयन दर्ता हुने भएको हो ।
गत हप्ताको शुक्रबार नवनिर्वाचित प्रदेश सभाका सदस्यहरुले शपथ ग्रहण गरेसँगै शनिबार बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij