आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रतिनिधि सभा बैठक सुरु, आजपनि सरकारको नीति तथा कार्यक्रम बारे छलफल

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ८, २०८०



  • काठमाडौं । संघीय संसद प्रनिधिसभाको बैठक सुरु भएकाे छ ।

    बैठकमा सोमबार पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेने छ । नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको हो ।

    बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् भने प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८० र ०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij