प्रकाशित मिति : मङ्लबार, भदौ २६, २०८०
मधेश प्रदेशकी सांसद विन्दुकुमारी यादवको निधन भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य समेत रहेकी प्रदेश सांसद यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।
पाठेघरको मुखको क्यान्सरबाट पीडित ४४ वर्षीया सांसद यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको हो । उनी जसपाबाट समानुपातिक सांसद थिइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij