आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

  • प्रकाशित मिति : शुक्रबार, साउन १८, २०८१



  • काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ ।

    पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठन भएको कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा गर्न तथा केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि बैठक बस्न लागेको बताइएको छ ।

    साथै बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा समीक्षा गर्ने तथा पार्टीको भावी कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij