शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

  • प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०८२



  • काठमाडौं। पशुपतिनाथ मन्दिरमा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ।

    आज तीजको दिन मन्दिरमा हुने भक्तजनको घुईंचोका कारण महिलाहरू गर्मीले बेहोस हुने समस्याको समाधानकालागि पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई शितलता प्रदान गर्न वाटर ड्रपलेट गराएको हो।

    यसबाहेक पनि कोषले भक्तजनको सहजताका लागि विभिन्न सेवा सुविधाको व्यस्था गरेको छ। अरु वर्षझै यस वर्षमा पनि मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij