शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सन्दीप लामिछाने विश्वकप क्वालिफायर खेल्न ओमान प्रस्थान

  • प्रकाशित मिति : बिहिबार, अशोज १६, २०८२



  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने ओमनमा हुने विश्वकप छनोटमा सहभागी हुनका लागि ओमान प्रस्थान गरेका छन् ।

    नेपाली १६ सदस्यीय टाेलीसँगै लामिछाने बुधबार ओमान प्रस्थान गरेका हुन् । साेही टाेलीमा लामिछाने पनि रहेका हुन् । वेष्ट इन्डिजविरुद्धको खेलमा लामिछाने निलम्बनमा परेको खुलेको छ। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बुधबारएक विज्ञप्ति जारी गर्दै लामिछाने निलम्बनमा परेको हुँदा अन्तिम दुई खेल खेल्न नपाएको जानकारी गराएका हुन् ।

    पहिलो खेल शुरु हुनु भन्दा करिब ४५ मिनेट पहिले स्वयम लामिछानेले खेल नखेल्ने निर्णय गरेको विज्ञप्तिमा जानकारी गराइएको छ । टिम म्यानेजरको सिफारिसमा पहिलो खेलपछिका दुई खेल भन्दा अघि उनलाई निलम्बन गरिएको क्यानले प्रस्टीकरण दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij