मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

SP विश्वराज खड्काद्वारा निरीक्षण एवम् निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : मङ्लबार, भदौ २, २०८३



  • SP विश्वराज खड्काले निरीक्षण एवम् निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।
    नेपाल प्रहरी पहरा गण प्रमुख SP विश्वराज खड्काले गण तथा मातहत कार्यरत प्रहरी कर्मचारीहरूको निरीक्षण गर्नुका साथै प्रहरी आचार संहिता, विकसित समसामयिक घटनाक्रम तथा बदलिँदो सुरक्षा परिस्थितिबारे अवगत गराउँदै सोही अनुरूप प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, जिम्मेवारी निर्वाह तथा कार्यसम्पादनका सम्बन्धमा आवश्यक निर्देशन प्रदान गर्नुभयो ।
    साथै, मातहत सेक्टर तथा पोष्टका इन्चार्जहरूसँग समेत विद्दमान सुरक्षा चुनौति तथा दैनिक कार्यसम्पादनका क्रममा देखिएका समस्या एवं चुनौतीहरूका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी आवश्यक मार्गदर्शन तथा सुझाव प्रदान गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सर्वोच्चबाट रिहाइको आदेश पाएकै दिन किशोर श्रेष्ठविरुद्ध अर्को जाहेरी
    कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ
    SP विश्वराज खड्काद्वारा निरीक्षण एवम् निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १०३ जनालाई कारबाही
    कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्दै
    मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij