मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

सशस्त्र प्रहरीद्वारा एकै दिनमा  १ करोड २७ लाखको अबैध सामान पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, भदौ २, २०८३



  • बिनिता शर्मा,काठमाडौ ।  सशस्त्र प्रहरीले देश भरिबाट मंगलबार चेकजाँच गर्दा अबैध रूपमा भित्रीएका सामानहरु सशस्त्र प्रहरीद्वारा एकै दिनमा  १ करोड २७ लाखको अबैध सामान पक्राउ  १ करोड २७ लाख ११ हजारको पक्राउ गरेको छ।

    सशस्त्र प्रहरीका विभिन्न जिल्लामा रहेका सिमावर्ती क्षेत्रमा खानतलासी गर्दा लत्ताकपडा,खाद्यान्न,बिजुलीका सामान र मोटर पार्टस पक्राउ गरि भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकका प्रबक्ता नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा एकै दिनमा  १ करोड २७ लाखको अबैध सामान पक्राउ
    पाँच लाख घुससहित समातिएका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा
    सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा ५ लाख ५० हजारको अबैध सामान पक्राउ
    परराष्ट्रमन्त्रीको जवाफमा सांसद आशिका तामाङको असन्तुष्टि, बैठक कक्षबाटै बाहिरिइन्
    भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली अधिकृतहरूसँग अन्तरक्रिया
    सिरहामा २६ लाख भन्दा बढीको अबैध सामान पक्राउ
    प्रधानमन्त्री बालेनसँग भारतीय प्रधानसेनापति सेठले गरे शिष्टाचार भेट
    मोरङमा  सशस्त्र प्रहरीद्वारा  ३५ लाख बढीको अबैध सामान पक्राउ
    सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न सभामुखको निर्देशन
    DIGP शेखर खनालद्वारा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीको निरीक्षण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij