शनिबार, कार्तिक ८, २०८३ | Saturday 24th October 2026

बडादसैँको तेस्रो दिन : आज पनि टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ७, २०८३



  • काठमाडौं । बडादसैँको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएकाहरू आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका छन्।

    नेपाली परम्पराअनुसार दसैँको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। दसैँले टाढिएका आफन्त तथा परिवारजनबीच भेटघाट र पुनर्मिलनको अवसर प्रदान गर्नुका साथै आपसी सद्भाव, विश्वास र भाइचारा बढाउने विश्वास गरिन्छ।

    टीका र आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहल बढेसँगै सडक तथा बजारमा सर्वसाधारणको आवागमन बढेको छ। यसैबीच, दसैँ मनाउन सहरबाट गाउँ गएकाहरू पुनः आ–आफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना: ११ जनाको मृत्यु, १०१ घाइते
    हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्याण्डको इतिहास
    बडादसैँको तेस्रो दिन : आज पनि टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
    भोटेकोशी बाढीको प्रतिकार्यका लागि २ करोड १६ लाख डलर स्वीकृत
    दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को
    एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
    मधेश प्रदेशका   DIGP ओम अधिकारीद्वारा विधिपूर्वक मौलो पूजा, सामूहिक भोजन कार्यक्रम सम्पन्न {फोटो फिचर}
    इन्सपेक्टर हरि ओलीद्वारा ललितपुर प्रहरी परिसरमा बडादसैँका अवसरमा मौलो पूजा
    रुबियोद्वारा गुप्तचर सूचना रोकेको अस्वीकार; ओस्लोमा अमेरिकी प्रतिनिधिहरूसँग वार्ताका लागि जेलेन्स्की तयारी गर्दै
    IGP दान कार्कीद्वारा   बडा दसैंका अवसरमा मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा सम्पन्न {फोटो फिचर}

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij