शनिबार, कार्तिक ८, २०८३ | Saturday 24th October 2026

भोटेकोशी बाढीको प्रतिकार्यका लागि २ करोड १६ लाख डलर स्वीकृत

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ६, २०८३



  • नेपालमा भोटेकोशीमा आएको विनाशकारी आकस्मिक बाढीको प्रतिकार्यका लागि हानि तथा क्षतिको सम्बोधनसम्बन्धी कोष (एफआरएलडी) ले २ करोड १६ लाख अमेरिकी डलर स्वीकृत गरेको छ ।

    कोषको पहिलो विशेष बोर्ड बैठकले नेपालका लागि २ करोड अमेरिकी डलर र अनुगमन शुल्कबापत १६ लाख अमेरिकी डलर स्वीकृत गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना: ११ जनाको मृत्यु, १०१ घाइते
    हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्याण्डको इतिहास
    बडादसैँको तेस्रो दिन : आज पनि टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
    भोटेकोशी बाढीको प्रतिकार्यका लागि २ करोड १६ लाख डलर स्वीकृत
    दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को
    एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
    मधेश प्रदेशका   DIGP ओम अधिकारीद्वारा विधिपूर्वक मौलो पूजा, सामूहिक भोजन कार्यक्रम सम्पन्न {फोटो फिचर}
    इन्सपेक्टर हरि ओलीद्वारा ललितपुर प्रहरी परिसरमा बडादसैँका अवसरमा मौलो पूजा
    रुबियोद्वारा गुप्तचर सूचना रोकेको अस्वीकार; ओस्लोमा अमेरिकी प्रतिनिधिहरूसँग वार्ताका लागि जेलेन्स्की तयारी गर्दै
    IGP दान कार्कीद्वारा   बडा दसैंका अवसरमा मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा सम्पन्न {फोटो फिचर}

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij