आइतवार, कार्तिक ९, २०८३ | Sunday 25th October 2026

सुनको भाउ एकैदिन एघार हजार सात सय रुपैयाले घट्यो

  • प्रकाशित मिति : आइतवार, कार्तिक ९, २०८३



  • दशैँपछि पहिलो आईतवार कारोबार दिन आज सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको भाउ समायोजनसहित आज आइतबार घटेको सूची सार्वजनिक गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा भाउ निरन्तर घटेसँगै नेपाली बजारमा पनि दशैँका बेला भाउ घटेको महासंघले जनाएको छ ।

    यसअघि गएको सोमबार सुन तोलाको २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।आज सुनको भाउ तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ तोलामा २३० रुपैयाँले घटेको छ । गएको सोमबार तोलाको ४ हजार १८५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ९५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, चालक घाइते
    जानकी मन्दिरमा १०८ पाहुर चढाएर मनाइयो कोजाग्रत पूर्णिमा
    युक्रेनले स्टारलिङ्कको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको मस्कको आरोप
    अमेरिकाले आजै इरानमाथि आक्रमण गर्न सक्ने ट्रम्पको संकेत
    कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा
    सुनको भाउ एकैदिन एघार हजार सात सय रुपैयाले घट्यो
    इरानमाथि पुनः घातक सैन्य हमला हुनसक्ने ट्रम्पको चेतावनी
    असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
    ‘एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो’
    धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरालाई पनि चोट

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij