शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बुद्ध एयरले पायो उत्कृष्ट वायुसेवा कम्पनी अवार्ड

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७३



  • काठमाडौ ।  नेपालको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय संस्था प्रोस्ट एण्ड सलिभनवाट उत्कृष्ट एयरलाइन्स अवार्ड २०१६ प्राप्त गरेको छ । राजधानीको सोल्टी क्राउनमा बुधबार आयोजित एक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । buddha-pic
    बुद्ध एयर ८ विभिन्न आधुनिक जहाजमार्फत मुलुकका विभिन्न गन्तव्यमा उडान भर्दै आएको छ । मुलुकवाहिर भारतको वाराणसीमा नियमित उडान तथा भुटानको पारोमा चार्टड उडान भरिरहेको छ । गत बर्ष ८ लाख यात्रुलाई हवाइ सेवा प्रदान गर्न सफल एयरलाइन्सले सहज र सरल रुपमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।
    अवार्ड ग्रहण गर्दै एयरका एमआइएस डाइरेक्टर रजिन रञ्जितले यो अवार्ड उड्डयन क्षेत्रमा गरेको निरन्तरको प्रतिफल रहेको वताए । सो अवार्डले आफ्नो सेवा विस्तार गुणस्तर सुधार र निरन्ततामा अझ प्रेरणा प्राप्त भएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij