शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

दाङको देउखुरीमा बसको ठक्करबाट साइकल यात्री घाइते

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७३



  • दाङ । बसको ठक्करबाट सिसहनियामा एक साइकल यात्री गम्भीर घाइते भएका छन् । बिहीबार पूर्वबाट–पश्चिमतर्फ आइरहेको लु १ ख ६९१४ नम्वरको यात्रुवाहक बसले सिसहनियाँ बजारमा साइकल यात्री खलङ्गा ६ प्यूठान घर भई हाल लालमटिया–९ मौरीघाटमा बस्दै आएका अन्दाजी २५ वर्षिय वसन्त गिरी गम्भीर घाइते भएका हुन् ।

    घाइते गिरीको टाउकोमा गहिरो चोट लागेको छ । घाइतेको अहिले प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भइरहेको छ, भने ठक्कर दिने बसलाई वडाप्रहरी कार्यालय लमहीले आफ्नो नियन्त्रणमा लिइसकेको प्रहरी चौकी सिसहनियाँका प्रमुख यज्ञमणी वैदिकले बताउनुभयो । साइकलवालाले बाटो क्रस गर्न खोज्दा सो दुर्घटना भएको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij