शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सीमामा आपराधिक गतिविधि निरुत्साहन गरिने

  • प्रकाशित मिति : शनिबार, कार्तिक २७, २०७३



  • ef/tLo jg ljefuåf/f bzuhfdf afFw g]kfnsf] ;xdltlag} k'gjf{;sf] k/f;gsf] aLrkmfF6fl:yt g]kfn–ef/t ;Ldf :tDe g+ !(! b]lv !($ ;Dd sl/a tLg lsdL nDafOsf] df6fsf] afFw agfpg ;'? ul/Fb} . tl:a/ M bLk]Gb| s'df/ a:g]t, s~rgk'/, /f;; .

    बैतडी   ।  नेपाल र भारतका सुरक्षा निकायबीचको बैठक सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, गैर कानुनी धन्दा, तस्करी र मानव बेचबिखन नियन्त्रण लगायत विषयमा छलफल भएको छ ।

    भारतको झुलाघाटमा शुक्रबार सम्पन्न बैठक सीमा सुरक्षा बलियो बनाउन र दुई देशको सीमामा हुने आपराधिक गतिविधिलाई निरुत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको नेपालका तर्फबाट प्रतिनिधित्व गर्नुभएका जिल्ला प्रहरी नायब उपरीक्षक बालनरसिँह राणाले जानकारी दिए ।

    बैठकमा सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप र त्यसको नियन्त्रणका लागि दुवै देशका सुरक्षाकर्मीले अपनाउनुपर्ने रणनीतिका बारेमा व्यापक छलफल भएको थियो ।

    पछिल्लो समय गरिएको सीमा सुरक्षा कडाइका कारण नेपाल र भारतका तस्कर, आपराधिक समूह कमजोर भएकाले सीमा क्षेत्रका प्रहरीलाई अझ चनाखो भई काम गर्न समेत निर्देशन दिइएको छ ।

    बैठकमा नेपालका तर्फबाट बैतडीका प्रहरी प्रमुख राणा, सहायक प्रजिअ टेकसिंह कुँवर लगायत तथा भारतका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक विजय सिंहको नेतृत्वमा रहेको टोली थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij