शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

टुकीको आगोले महिलाको ज्यान लियो

  • प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३



  • राजविराज  । सप्तरीको सप्तकोशी नगरपालिकामा टुकीको आगो सल्केर महिलाको ज्यान गएको छ । टुकी बत्तीबाट ओछ्यानमा लागेको आगोले सप्तकोशी नपा–४ की भुटकुनदेवी रजक (६०) को ज्यान गएको हो ।

    शनिवार मध्ये राति अचानक टुकीबाट रजक सुतिरहेको औछ्यानमा लागेको आगोले उनको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी फत्तेपुरले जानकारी दियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij