शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

इलामको माईखोलामा डुबेर बालकको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • इलाम  । इलामको माईखोलामा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ ।

    इलाम नगरपालिका–६ तिल्केनी निवासी दावा तामाङका ९ वर्षीय छोरा समिर तामाङको माईखोलामा डुबेर मृत्यु भएको हो ।

    साथीसँग घुम्न भनी बिहान घरबाट निस्किएका समिरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ ।

    समिर लामो समयसम्म घर नफर्किएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा खोलामा मृत अवस्थामा भेटिएको प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिए। शव परीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij