शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

राष्ट्रिय व्यवसायिक पहलको अध्यक्षमा पद्य ज्योति निर्वाचित

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • काठमाडौ  । राष्ट्रिय व्यवसायीक पहल (एनबीआई) को दसौं वार्षिक साधारण सभाले ज्योति समूहका अध्यक्ष पद्य ज्योतिको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । सभावाट उपाध्यक्षमा कुश कुमार जोशी, महासचिवमा सुरेन्द्रवीर मालाकार र कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।

    nbi-picत्यसैगरी सचिवद्वयमा सुरेश प्रधान र सरोज पाण्डे तथा सहकोषाध्यक्षमा उमेश श्रेष्ठ निर्वाचित भएका छन् ।

    सदस्यहरुमा डा बाबुराम पोखरेल, एलपी साँवा लिम्बु, गोपी कृष्ण न्यौपाने, बच्चु नारायण श्रेष्ठ, दीपक मलहोत्रा, राजेश खड्का, अरनिको राजभण्डारी, जयराम लामिछाने, होमनाथ उपाध्याय, उमेशलाल श्रेष्ठ, राजेश बाबु श्रेष्ठ, शिव प्रसाद घिमिरे, रबिन्द्रमान सिंह र लता प्याकुरेल निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij