शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

प्रेमजोडी बस्ने घर बन्यो प्रहरी पोस्ट….

  • प्रकाशित मिति : बुधबार, मंसिर १, २०७३



  • काठमाडौं । स्थानीय प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर भएको छ ।राप्ती राजमार्गअन्तत दाङ–सल्यान– रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी नवस्दा प्रेमजोडी भलाकुसारी गर्ने स्थान बनेको आजको राजधानी दैनिकमा समाचार छ ।

    दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम र रुकुमबाट दाङ हुँदै काठमाडौं चल्ने रात्रि बस लुटिन थालेपछि सुरक्षाका लागि स्थानीयले प्रहरीका लागि घर निर्माण गरेका थिए ।

    झन्डै ३ लाख लागतमा स्थानीयले ३ जेठ २०७१ मा तीन कोठमाको प्रहरी बस्ने भवन निर्माण गरेपनि प्रहरी नबसेको स्थानीय कलीमान रोकाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij